मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमाले विजयी

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमाले विजयी

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

३१ बैशाख, काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिङजीन नामगेल गुरुङ विजयी हुनु भएको छ ।

८७६ मतसहित उहाँ निर्वाचित हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङ्जेन गुरुङले ५७७ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, उपाध्यक्षमा पनि नेकपा एमालेकै ढिकि गुरुङ ७४९ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाँले नेपाली कांग्रेसकी धेच आङमो गुरुङलाई पछि पार्दै विजयी हुनु भएको हो । आङमोले ६ सय ७७ मत प्राप्त गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ