डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

३१ बैशाख, काठमाडौ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन ।
अध्यक्षमा माओवादीबाट नारासिंङ रोकायले ७७० मत ल्याएर विजयी प्राप्त गर्नुभएको हो । एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत ल्याएर पराजित हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै अमृता बोहराले ७५९ मत ल्याएर विजयी हुँदा एमालेकी चन्द्रावती थापाले ७४९ मत ल्याउनु भएको छ ।

माओवादीले सो गाउँपालिकाको तीनवटा वडा अध्यक्ष पनि जितेको छ । त्यहाँ कांग्रेस, एमाले र समाजवादीले चुनावी तालमेल गरेता पनि माओवादीले बाजी मारेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ