कञ्चनपुरमा माओवादीको जितको शुरुवात, बेलौरी १मा माओवादी केन्द्रका वडाध्यक्ष विष्टकै प्यानल निर्वाचित

कञ्चनपुरमा माओवादीको जितको शुरुवात, बेलौरी १मा माओवादी केन्द्रका वडाध्यक्ष विष्टकै प्यानल निर्वाचित

  • शनिबार, बैशाख ३१, २०७९
  • डम्मर दत्त भट्ट

  • 7.5K
    SHARES

कञ्चनपुर, ३१ बैशाख। कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । माओवादी केन्द्रले बेलौरी नगरपालिका वडामा खाता खोलेको हो ।

निर्वाधन अधिकृतको कार्यालयका अनुसार बेलौरी नगरपालिका १मा माओवादीको प्यानलै निर्वाचित भएको छ । माओवादीका धन बहादुर विष्ट निर्वाचित भएका छन । विष्टले एमालेका नवराज शाहीलाई १सय ७ मतको अन्तरले हराउँदै निर्वाचित भएका हुन ।

विष्टले ६ सय ५९, एमालेका शाहीले ५ सय ५२ र काँग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका थिए । बेलौरी १मा १ हजार ६ सय ४८ मत खसेका थिए । बेलारीमा माओवादीका प्रमुख र उप प्रमुखमा समेत अग्रता कायमै रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ