मेयरका उम्मेदवार पौडेलद्वारा मतदान

मेयरका उम्मेदवार पौडेलद्वारा मतदान

  • शुक्रबार, बैशाख ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

हेटौंडा, ३० वैशाख।

नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका अनन्त पौडेलले मतदान गरेका छन् । उनले हेटौंडा–९ स्थित प्रगति माध्यामिक विद्यालयबा मतदान गरेका हुन् । उनी संविधानसभा सदस्य समेत रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी