भरतपुरमा गठबन्धनले चुनाव जित्छ, जगन्नाथलाई धेरै फकाउदैनौः प्रचण्ड

भरतपुरमा गठबन्धनले चुनाव जित्छ, जगन्नाथलाई धेरै फकाउदैनौः प्रचण्ड

  • बिहिबार, बैशाख २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

बैशाख २२ भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकामा गठबन्धनलाई निर्वाचन जित्न अब समस्या नभएकाले काँग्रेसका बागी जगन्नाथ पौडेललाई धेरै नफकाउने बताएका छन् ।
गठबन्धनको चुनावी सभालाई संवोधन गर्न चितवन पुगेका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सबैतिर गठबन्धनले चुनाव जित्ने आधार देखिएको भन्दै अब स्वतन्त्र उम्मेद्धारको बारेमा धेरै चर्चा गर्नु आवस्यक नभएको बताए ।

गठबन्धन एकतावद्ध भएर अघि बढ्ने पनि प्रचण्डले दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ