बैशाख २१ विराटनगर । प्रधानमन्त्री शेर बहादुर देउवाले अब सरकारले ६५ वर्र्षमै वृद्धभत्ता दिने बाचा गरेका छन् । आज विराटनगरमा आयोजित चुनावी सभालाई संवोधन गर्दै देउवाले वृद्धभत्ता सम्बन्धि यस्तो प्रतिवद्धता जनाएका हुन् ।
अहिले ७० वर्ष पुगेपछि मासिक ४ हजारका दरले वृद्धभत्ता दिईदै आएको छ ।
६५ वर्ष पुगेकालाई वृद्ध भत्ता दिनु पर्छ भन्दा केपी ओली नमानेको भन्दै अब भने यो लागू गर्ने उनको भनाई छ ।
यसै गरी देउवाले गठबन्धन अहिलेको आवस्यकता अनुसार बनेकाले धोकेवाज नबनि साझा उम्मेद्धारलाई मत दिन पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline