अन्ततः वामदेव गौतम लागे माधव नेपालतिर , गीत लेखेर पक्षधरता खोलियो

अन्ततः वामदेव गौतम लागे माधव नेपालतिर , गीत लेखेर पक्षधरता खोलियो

  • मङ्लबार, बैशाख २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

बैशाख २० काठमाण्डौँ । नेकपा एमालेमा लामो समय काम गरेका बरिष्ठ नेता वामदेव गौतम एकीकृत समाजवादीमा खुलेका छन् । उनी लामो समय मौन रहेका थिए । उनी नेकपा एकताकै पक्षमा थिए । केही समय एमालेका बैठकहरुमा पनि गएका थिए । तर ओलीसँग सहज नभएको महसुस गर्दै उनी फेरी मौन थिए ।

वामदेव कता लाग्लान् ? भन्ने अनुमानका बीच उनले एकीकृत समाजवादीको पक्षमा चुनावी गीत लेखेर आफू माधव नेपालसँग रहेको पुष्टी गरेका हुन् ।

उनले कलममा मत दिन र समाजवादको पक्षमा जनता जगाउनका लागि गीतको रचना गरेका हुन् ।
यो गीत पार्टीले आधिकारीक रुपमा युट्युबमा पोष्ट गरेको छ । जुन भिडियोमा वामदेव गौतम पनि देखिन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ