आँउदो चुनावमा पाँच वटै दललाई कर्याककुरुक पारेर पत्तासाफ गर्छौँः ओली

आँउदो चुनावमा पाँच वटै दललाई कर्याककुरुक पारेर पत्तासाफ गर्छौँः ओली

  • मङ्लबार, बैशाख २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

बैशाख २० झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले आँउदो निर्वाचनमा गठबन्धनका पाँच वटै दललाई कर्याककुरुक पारेर पत्तासाफ गर्ने चेतावनी दिएका छन् ।
आज झापाको हल्दिबारीमा आयोजित चुनावी सभालाई संवोधन गर्दै अध्यक्ष ओलीले पाँच दलको गठबन्धन टुट्छ कि भन्ने आफूलाई डर लागेको बताए ।

पाँचै पार्टीलाई एकै पटक पत्तासाफ गर्दा आनन्द आउने पनि उनले दाबी गरे ।

एमालेसँग भीड्न कुनै पनि दलले नसक्ने र पाँच दल मिल्नै पर्ने बताए ।

एमालेको अहिले पनि देशभर बहुमत रहेको र आउने निर्वाचन पछि पनि एमालेले बहुमतको सरकार बनाउने दाबी ओलीले गरे । उनले झापा जिल्ला लाल किल्ला बनाउने ठोकुवा समेत गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ