धरानका गाँउ टोलमा गठबन्धनका उम्मेद्धार सँगसँगै भोट माग्दै, सहज जितको आशा राख्दै !

धरानका गाँउ टोलमा गठबन्धनका उम्मेद्धार सँगसँगै भोट माग्दै, सहज जितको आशा राख्दै !

  • शुक्रबार, बैशाख १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

धरान /  धरानमा गठबन्धनको उमेदबार प्रतिनै नगरबासीले आश र भरोसा रहेको बताएका छन । बुधबार वडा नं ८ र ९ वडामा उमेदवार पुग्दा स्थानीयहरुले भोट दिने र जिते पछि नर्विसन र दुःखमा साथ दिन आग्रह गरे ।

गठबन्धनबाट मेयरका उमेदबार किशोर राईले भोट माग्दा स्थानिय धनमाया र रविन तामाङले हामी भोट दिन्छौ जितेर गए पछि पनि हामिलाइ चिनीदिनोस भन्दा मेयरका उमेदवार राई र उपमेयरका उमेदवार आइन्द्र बिक्रम बेघा भावुक समेत बनेका थिए । श्रमजिवी र दैनिकी गुजारा गरेर खानेको मत पाएर गएकाहरुले फेरि नसम्झीने गरे बताउदै धनमायाले काम गरेरखाने सहज बताबरण बनाइदिन आग्रह गरिन् ।

सुनसरीको धरान उपमहानगरपालिकामा चुनाबी रौनक वढेको छ । नेपाली कांग्रेस र माओबादी बिचको गठबन्धन र नेकपा एमालेका उमेदबारहरु चुनाबि अभियानमा लागेछा छन । दुबै तर्फका उमेदबारहरु भोट माग्न घरदैलोमा बस्त छन् ।
धरानमा चार दलीय गठबन्धन बनेको र मतदाताको राम्रो प्रतिकृया आएकाले सहज जित निकाल्ने उपमेयरका उम्मेद्धार बेघाले दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ