समुन्द्रदेखि अन्तरीक्ष सम्म पुग्ने शक्ति एमाले हो : ओली

समुन्द्रदेखि अन्तरीक्ष सम्म पुग्ने शक्ति एमाले हो : ओली

  • शुक्रबार, बैशाख ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

बैशाख ९ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यदी एमालेले चुनाव जितेन भने देश र जनताको भविष्य अन्धकारमय हुने बताएका छन् ।

पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले एमालेले आफ्नो कार्यकालमा देशलाई समुन्द्रदेखि अन्तरीक्ष सम्म पुर्याउन सफल भएको र एमाले त्याहाँ पुग्ने शक्ति भएको बताए ।

उनले आगामी निर्वाचन एमालेले नजिते देश र जनताको भविष्य अन्धकारमय हुने भन्दै अहिलेको गठबन्धन एमालेसँग तर्सिएर रातभर सुत्न नसकेको टिप्पणी गरे ।
उनीहरुलाई एमाले सम्झिदै तर्सिदै रातभर ऐठन हुन्छ, ओलीले भने ।

समृद्ध नेपालका लागि एमालेको विकल्प नभएको भन्दै उनले गठबन्धनसँग देश बनाउने कुनै नीति नभएको र अर्थतन्त्र बिगारेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ