काँग्रेस र एमाले पनि हतियार बोकेर आएको शक्ति हो : ओली

काँग्रेस र एमाले पनि हतियार बोकेर आएको शक्ति हो : ओली

  • शुक्रबार, बैशाख ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

बैशाख ९ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस र एमाले पनि विगतमा हतियार उठाएर आएको शक्ति भएको बताएका छन् ।

आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दै ओलीले राणा शासन ढाल्न काँग्रेस र एमालेले हतियार उठाएको बताए ।
राज्य दमनकारी भएपछि विद्रोह हुने भन्दै तानाशाही व्यवस्था अबको समयमा नटिक्ने उनको जिकिर छ ।

उनले २८ सालको झापा विद्रोहको भने कुरा उठाएनन् । उनले शान्तिपूर्र्ण रुपमा क्रान्ति संभव हुने अवस्थामा हतियार उठाउनु वा हिंशा गर्नु उग्रवामपन्थ हुने र यसले क्रान्तिलाई असंभव बनाउने पनि जिकिर गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ