काँग्रेस परित्याग गरेका जिल्ला सह सचिव चौधरी भन्छन, ‘काँग्रेसमा मैले मानविय व्यवहार पाइन’

  • बिहिबार, बैशाख ८, २०७९
  • डम्मर दत्त भट्ट

  • 9K
    SHARES

कञ्चनपुर, ८ बैशाख ।
नेपाली काँग्रेस कञ्चनपुरका सह सचिव पुष्कर चौधरी माओवादी केन्द्रमा प्रवेस गरेका छन । काँग्रेस जिल्लाद सह–सचिवमा निर्वाचित भएको बर्षदिन नपुग्दै चौधरीले पाटी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।
बिहीबार माओवादी केन्द्रले कैलालीको गौरीगंगा नगरपालिकामा आयोजित क्रान्तिकारी पाटी एकिकरण तथा पाटी प्रवेस कार्यक्रममा काँग्रेस कञ्चनपुरका सह सचिव चौधरी सहित कञ्चनपुरबाट पाँच सयले माओवादी प्रवेस गरेका छन । कञ्चनपुरका युवा नेता दिपक तिम्लिसेनाले काँग्रेस सह–सचिव चौधरी सहित सयौँ नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेस गरेको बताए । केन्द्रमा प्रवेस गरेकाहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल९प्रचण्ड०ले पाटीमा स्वागत गरेका थिए ।
गत मंसिरमा सम्पन्न भएको काँग्रेस कञ्चनपुरको १४ औँ महाधिवेशनमा रमेश लेखक प्यानलबाट ६७४ मत ल्याएर दोस्रो बरियतामा सह सचिवमा निर्वाचित भएका थिए । काँग्रेस कञ्चनपुरका सह सचिवमा निर्वाचित भएका पुष्कर चौधरीले पाटीभित्र केही तानाशाही प्रवृतिले आफु माओवादीमा प्रवेस गरेको बताए । ‘मैले काँग्रेस भित्र नेता कार्यकर्ता त होईन, मानविय व्यवहार पाईएन, ‘उनले भने, ‘पाटीको पद भविष्य भन्दा मैले स्वाभिमान खोजेको हुँ ।’ संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयन गर्ने चौधरीले बताए ।

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ