बैशाख ८ काठमाण्डौँ । केन्द्रमा चुनावी तालमेलको सहमति भएसँगै गठबन्धन दलहरुले प्रदेशहरुमा सँयुक्त चुनावी सभा गर्ने भएका छन् । देशभरका मुख्य शहरहरुमा आम सभा गर्न लागिएको हो ।
गठबन्धन संयन्त्रका संयोजक रामचन्द्र पौडेलले आज विज्ञप्ति जारी गरी धनगढी, सुर्खेत, वुटवल, पोखरा, विराटनगर, जनकपुर, काठमाण्डौँमा बैशाख १८ गतेदेखि २२ गते सम्ममा सभा हुने जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline