काँग्रेसले गठबन्धनका नाममा अलच्छिना हापसिलोहरु बोकेर हिँडेको छ, आफै समाप्त हुन्छः ओली

काँग्रेसले गठबन्धनका नाममा अलच्छिना हापसिलोहरु बोकेर हिँडेको छ, आफै समाप्त हुन्छः ओली

  • बिहिबार, बैशाख ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौं बैशाख ८। एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको र अलच्छिनाहरुलाई बोकेर हिँडेको टिप्पणी गरेका छन् ।

एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन् ।
हाप्सिलो, अलच्छिना जस्ता शब्द प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै ओलीले प्रयोग गरेका हुन् ।
ओलीले भने, ‘कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ । योभन्दा अलच्छिन के हुन्छ ? ’।

यो गठबन्धनसँगै काँग्रेस पनि समाप्त हुने र निर्वाचनमा एमालेले बहुमत ल्याउने ओलीले दाबी गरे ।
जतिसुकै गठबन्धन गरेपनि निर्वाचनमा बहुमत एमालेले ल्याउछ, ओलीले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ