बैशाख ७ काठमाण्डौँ । पाँच दलीय गठबन्धनले गएरातिदेखि बिहान सम्म छलफल गदा पनि ११ उपमहानगरको भागवण्डा टुंगो लगाउन सकेनन् । महानगरमा सहमति गरीसकेका दलहरु उपमहानगरको भाग बाँडफाँटमा सहमति नजिक पुगेको भने दाबी गर्दछन् ।
गएराति १० बजेदेखि बिहान २ बजे सम्म छलफल हुँदा पनि सहमति बन्न नसकेपछि आज बिहान ११ बजे पुनः शीर्ष नेताहरुको बैठक बस्न लागेको छ ।
आज लगभग सहमति हुने सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
महानगर र उपमहानगरमा केन्द्रबाट सहमति गर्ने र अन्य तहमा तल्लो कमिटिहरुलाई अधिकार दिने दलहरुले यस अघि निर्देशन जारी गरेका थिए ।
प्रधानमन्त्री देउवा गठबन्धन जसरी पनि बचाउने पक्षमा रहेकाले यस विषयमा सहमति हुने अन्य नेताहरुको विस्वास छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline