चुनावमा परिणाम निकाल्ने गरी खट्न नेताहरुलाई प्रचण्डको निर्देशन , कुनै पनि तहमा एमालेसँग तालमेल नगर्नु

चुनावमा परिणाम निकाल्ने गरी खट्न नेताहरुलाई प्रचण्डको निर्देशन , कुनै पनि तहमा एमालेसँग तालमेल नगर्नु

  • शुक्रबार, बैशाख २, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

बैशाख २ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरुलाई अब नजिकिँदो चुनावमा परिणाम निकाल्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

आज बिहान खुमलटारमा बसेको पूर्व स्थायी समिति सदस्यहरुको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धन र तालमेलप्रति प्रतिवद्ध रहन पनि निर्देशन दिए ।

यदी कुनै तहमा गठबन्धन भित्र सहमति नभएमा पनि एमालेसँग भने नमिल्न निर्देशन पनि दिए ।

पूर्व स्थायी समिति सदस्य गणेश शाहले अहिले पार्टीमा प्रवेश गर्नेहरुमो लहर चलेको भन्दै सबैको राजनीतिक पृष्टभूमि र भूमिकाका आधारमा जिम्मेवारी दिने, टिकट दिने र व्यवस्थित गर्ने पनि छलफल भएको जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ