बैशाख १ काठमाण्डौँ । नेकपा एमालेले राप्रपा र परिवार दलसँग सूर्य चिन्हबाटै ती दलले चुनाव लड्ने गरी भएको सहमतिप्रति आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे१के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ररुयसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र ।
हिजो मात्रै एमालेले राप्रपा र परिवारदलसँग तालमेलको सहमति गर्दै ती दललाई सूर्य चिन्हबाटै चुनाव लड्ने र जीतेपछि सम्बन्धित दलमै फिर्ता जान पाउने गरी सहमति भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline