एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति, राप्रपाका नेता सूर्य चिन्हबाट निर्वाचन लड्ने

एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति, राप्रपाका नेता सूर्य चिन्हबाट निर्वाचन लड्ने

  • बुधबार, चैत्र ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

चैत्र ३० काठमाडौँ । नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

एमाले कार्यलयमा आज भएको सहमति अनुसार राप्रपाका उम्मेद्धारले अब सूर्य चिन्हबाट निर्वाचन लड्नेछन् । सहमतिका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपाल अध्यक्ष कमल थापा उपस्थित थिए ।

त्यस्तै राप्रपा नेपालका उम्मेदवार निर्वाचित भएपछि पनि उक्त पार्टीमै आबद्ध रहने सहमति उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ