गठबन्धनले आज तालमेलको मोडालिटी टुंगो लगाएन, बैशाख ४ सम्म स्थानीय वस्तुस्थितिको रिपोर्ट पठाउने म्याद थपियो

गठबन्धनले आज तालमेलको मोडालिटी टुंगो लगाएन, बैशाख ४ सम्म स्थानीय वस्तुस्थितिको रिपोर्ट पठाउने म्याद थपियो

  • मङ्लबार, चैत्र २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

चैत्र २९ काठमाण्डौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तहको चुनावमा तालमेलको मोडालिटी आज पनि टुंगो लगाउन सकेन ।
आज साँझ बालुवाटारमा बसेको बैठकले सबै क्षेत्रको बस्तुस्थितिको रिपोर्ट आईनसकेकाले बैशाख ४ सम्ममा सबै प्रतिवेदन पठाउन समय थप गर्ने निर्णय भएको छ ।

त्यसपछि बसेर वडा तह सम्मै तालमेलको निर्णय गर्ने नेताहरुले बताएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ