पाँच दलीय गठबन्धन स्यालहरुको मोर्चा, एमाले हात्ती हो : ओली

पाँच दलीय गठबन्धन स्यालहरुको मोर्चा, एमाले हात्ती हो : ओली

  • शनिबार, चैत्र २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

चैत्र २६ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँच दलीय गठबन्धनलाई स्यालहरुको मोर्चाको संज्ञा दिएका छन् । आज बागलुगंमा पार्टी प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै ओलीले पाँच दलको मोर्चा स्यालहरुको मोर्चा र एमाले हात्ती भएको बताए ।

स्यालहरुले जतिसुकै मोर्चाबन्दी गरेपनि हात्तीको शिकार गर्न सक्दैनन्, ओलीले भने ।
त्यसै गरी उनले मधेशवादी दलहरुलाई मुद्धा भन्दा पनि मुद्राका पछि लागेको भनेर टिप्पणी गरे ।

प्रचण्ड र माधव नेपाल कम्युनिष्ट नै नभएको जिकिर गर्दै उनले उनीहरु कम्युनिष्ट मास्न जन्मिएको बताए । तर उनीहरुको सपना आफूले पूरा हुन नदिने पनि ठोकुवा गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ