गठबन्धनले देशैभरी चुनावी तालमेल गर्छ, भरतपुरमा पनि सहमति हुन्छः प्रचण्ड

गठबन्धनले देशैभरी चुनावी तालमेल गर्छ, भरतपुरमा पनि सहमति हुन्छः प्रचण्ड

  • शुक्रबार, चैत्र २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

चैत्र २५ काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनले देशैभरी चुनावी तालमेल गर्ने बताएका छन् । आज भएको अनौपचारीक शीर्ष नेताको छलफलपछि प्रचण्डले उक्त जानकारी दिएका हुन् ।

आजको गठबन्धनको बैठकले निर्वाचनका बिषयमा केन्द्रीत भएर छलफल गरेको र सबैतिर तालमेलको सहमति गरेको भन्दै चितवनको भरतपुरका विषयमा पनि सहमति हुने बताए ।
भरतपुरको त्यत्रो समस्या छैन, निकास निस्कन्छ, प्रचण्डले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ