चुनावपछि केपी ओली आधा किलोको ढक बन्छन्ः प्रेम आले

चुनावपछि केपी ओली आधा किलोको ढक बन्छन्ः प्रेम आले

  • बिहिबार, चैत्र २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

चैत्र २४ भक्तपुर । नेकपा एकीकृत समाजवादीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले एमालेका अध्यक्ष केपी ओलीलाई चुनावपछि आधा किलोको ढक बनाइदिने भन्दै जवाफ फर्काएका छन् ।

यस अघि ओलीले भक्तपुरमा आयोजत एक कार्यक्रममा बोल्दै एमाले एक क्विन्टलको ढक भएको र गठबन्धनका दलहरु एक एक किलाको ढक भएको भन्दै ब्यग्य गरेका थिए ।
त्यसै अभिव्यक्तिको जवाफ मन्त्री आलेले भक्तपुरमै पुगेर दिएका हुन् ।

भक्तपुरमा आयोजित औद्योगिक, पर्यटन व्यापार मेलाको बिहीवार उद्घाटन गर्दै मन्त्री आलेले ओलीले जुंगा हल्लाउदै पाँच दललाई चुनौती दिनु आश्चर्यजनक भएको बताए ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ