मन्त्री दीपक मनाङेले कार्यकक्षमै कर्मचारी कुटे

मन्त्री दीपक मनाङेले कार्यकक्षमै कर्मचारी कुटे

  • बुधबार, चैत्र २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

चैत्र २३ पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले आज कर्मचारीमाथि कुटपिट गरेका छन् । मन्त्रीको कार्यकक्षमा पुगेका मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि उनले हातपात गरेका हुन् ।

भनाभनकै क्रममा मन्त्री मनाङले धकेल्दै ओझालाई कुटपिट गरेका थिए । सो घटनापछि ओझा आज कार्यलय नआएको बुझिएको छ । मन्त्री मनाङेले भने आफूले कुटेको नभई सम्झाएको मात्र दाबी गरेका छन् ।

ओझाले अनुदानसम्बन्धी कार्यविधि पारित हुनुअघि नै बाहिर सार्वजनिक गर्ने र आफन्तलाई अनुदान दिने गरेको आरोप उनले लगाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ