चैत्र २३ काठमाण्डौँ । चुनावी कार्यक्रममा सहभागी हुन उपत्यका बाहिर पुगेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर अचानक अस्वस्थ भएका छन् ।
मुटुमा समस्या रहेका ठाकुर बिरामी भएपछि हेलिकप्टरबाट उनलाई ग्राण्डी अस्पतालमा ल्याईएको छ । उनी हिजै नवलपरासी पुगेका थिए । आज भैरहवा जार्ने तयारी भए पनि बिहानै समस्या भएपछि उनलाई राजधानी ल्याईएको हो ।
अहिले ठाकुरको अवस्था सामान्य रहेको बुझिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline