देउवाको भारत भ्रमण श्रीमती लिएर वनारस घुम्नु बाहेक म अरु देख्दिनः ईश्वर पोखरेल

देउवाको भारत भ्रमण श्रीमती लिएर वनारस घुम्नु बाहेक म अरु देख्दिनः ईश्वर पोखरेल

  • सोमवार, चैत्र २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

चैत्र २१ चितवन । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेर बहादुर देउवाको भारण भ्रमण नेपालका लागि कुनै उपलव्धि नभएको दाबी गरेका छन् । आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले देउवाले श्रीमती लिएर वनारस घुम्नु बाहेक अरु उपलव्धि आफूले नदेखेको टिप्पणी गरे ।

उनले दिल्ली पुगेर देउवाले नेपालको चुच्चे नक्सा पनि बुच्चे बनाएको आरोप लगाए ।
एक प्रसंगमा उनले आगामी निर्वाचनमा कम्युनिष्ट सरकार ढाल्ने, पार्टी विभाजन गर्ने माओवादीसँग गठबन्धन नगर्ने ठोकुवा गरे ।
प्रचण्डले पार्टी कब्जा गर्न खोजेकाले नेकपा विभाजित भएको भन्दै एमाले अहिले कसैसँग पनि गठबन्धन नगरी एक्लै चुनाव लड्ने नीतिमा रहेको पोखरेलले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ