चैत्र १९ काठमाण्डौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । उनले आज दिल्लीमा सँयुक्त पत्रकार सम्मेलनका क्रममा देउवाले समकक्षि मोदीका लागि निम्तो दिँदै दुई देशबीचको सम्बन्ध प्रगाढ रहेको बताए ।
दुई देशबीच आज चार वटा सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान छन्।
आज दुबै प्रधानमन्त्रीले जयनगर कुर्थी रेल सेवाको उद्घाटन गरेका छन् भने सोलु करिडोर प्रशारणलाईनको पनि उद्घाटन भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline