नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा अरु कुनै देशको छैनः मोदी

नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा अरु कुनै देशको छैनः मोदी

  • शनिबार, चैत्र १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

चैत्र १९ काठमाण्डौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध अन्त कतै नभएको बताएका छन् ।
आज प्रधानमन्त्री देउवासँगको भेटपछि आयोजित सँयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले दुई देशको सभ्यता र संस्कृति आदान प्रदानको धागो प्राचीन कालदेखि नै जोडिएर आएको बताए ।
नेपाल र भारतको जस्तो सम्बन्ध र दुई देशका नागरिकबीचको सम्बन्ध विस्वमा कतै देख्न नपाईने भन्दै मोदीले दुई देशको सम्बन्ध अझ प्रगाढ बनाउन लागि पर्ने बताए ।

नेपाल भारत दुख सुखका साथी बताएका मोदीले द्धिपक्षीय समस्याको बारेमा केही बोलेनन् ।
विद्युत क्षेत्रमा सहकार्य भईरहेको उल्लेख गर्दै मोदीले पञ्चेश्वर परियोजनाको बारेमा छलफल भएको र यसले नेपाल र भारतका लागि गेम चेन्जरको भूमिका खेल्ने विस्वास व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ