चैत्र १९ काठमाण्डौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा वान टु वान वार्ता शुरु भएको छ ।
दुई प्रधानमन्त्रीबीच आपसी सम्बन्ध सुदृढ गर्ने र विभिन्न समस्याका बिषयमा कुराकानी भईरहेको छ ।
यो वार्तापछि प्रतिनिधिमण्डल स्तरमा द्धिपक्षीय वार्ता हुने र कृषि, उर्जा र व्यापारका विभिन्न बिषयमा सम्झौता हुनेछ ।
त्यसपछि देउवाले मोदीले आयोजना गरेको दिवा भोजमा सहभागी हुनेछन् ।
त्यसपछि आज साँझ देउवाले भारतीय व्यापारीहरुसँग छलफल गर्ने कार्यक्रम छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline