प्रधानमन्त्रीको भारत भ्रमण र चुनावी तालमेलबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्रीको भारत भ्रमण र चुनावी तालमेलबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

  • बिहिबार, चैत्र १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

चैत्र १७ काठमाण्डौँ । प्रधानमन्त्रीको भोलीदेखि हुने भारत भ्रमण र चुनावी तालमेलका बिषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

प्रधानमन्त्रीको निवास वालुवाटारमा बिहान १० बजे बस्ने बैठकमा चुनावी तालमेल कसरी गर्ने भन्ने मोडालिटीका बारेमा छलफल हुनेछ ।
काँग्रेसले गठबन्धनको पक्षमा नीतिगत निर्णय गरीसकेको छ भने माओवादी र एकीकृत समाजवादी पनि गठबन्धनको पक्षमा रहँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ