चुनावमा मैले नै बाल बालले जितेको हुँ, गठबन्धन गर्नु पर्छ : देउवा

चुनावमा मैले नै बाल बालले जितेको हुँ, गठबन्धन गर्नु पर्छ : देउवा

  • सोमवार, चैत्र १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

चैत्र १४ काठमाण्डौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धन गर्नु पर्ने प्रस्ताव राख्दै त्यसो भएमा सबै सिट जितिने दावी गरेका छन् ।
सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै देउवाले आफूले नै ७४ सालमा बाल बालले चुनाव जितेको भन्दै गठबन्धन नगर्दा धेरै ठाँउ निर्वाचन हारिने बताए ।
देउवाले गठबन्धनको बिरोधमा बोल्ने शेखर कोईराला सहितका नेतालाई संवोधन गर्दै पहिला गठबन्धन नगर्दा धेरै साथीहरु हार्नु भएको हो, जीत्ने उपाय के छ ? भनी प्रश्न गरेका थिए । देउवाले कोईरालाले गत निर्वाचनमा हारेको तर्फ संकेत गरेका हुन् ।

आफ्नो यो सभापतिमा अन्तिम कार्यकाल भन्दै सबैलाई मिलेर अघि बढ्न पनि देउवाले अपील गरे ।
काँग्रेसमा बहुमत देउवाको पक्षमा रहेकाले गठबन्धनको सैद्धान्ति निर्णय हुने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ