काँग्रेसको बैठक शुरु, गठबन्धनबारे सैद्धान्तिक निर्णय हुने

काँग्रेसको बैठक शुरु, गठबन्धनबारे सैद्धान्तिक निर्णय हुने

  • सोमवार, चैत्र १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

चैत्र १४ काठमाण्डौँ । नेपाली काँग्रेसको बैठक शुरु भएको छ । सानेपामा जारी बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय गर्ने बताईएको छ । सभापति देउवा सहित अधिकांश केन्द्रीय सदस्य चुनावमा गठबन्धनको पक्षमा रहेका छन् ।
शेखर कोईराला र गगन थापा समुह गठबन्धनको बिपक्षमा रहे पनि बैठकले गठबन्धनको सैद्धान्तिक निर्णय गर्ने संभावना रहेको एक नेताले बताए ।
विगतमा आफूले जीतेका ठाँउमा नछाड्ने गरी काँग्रेसले तालमेलको नीति लिने संभावना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ