काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै, गठबन्धनबारे निर्णय हुने

काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै, गठबन्धनबारे निर्णय हुने

  • सोमवार, चैत्र १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

चैत्र १४ काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । आजको बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् । अधिकांश केन्द्रीय सदस्यले सत्तारुढ गठबन्धनको पक्षमा धारणा राखेकाले सो विषयमा आज पार्टीले आधिकारीक निर्णय गर्ने संभावना रहेको छ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने तय भएको छ ।

कांग्रेसले संस्थागत रुपमा भन्दा पनि आवश्यकता अनुसार चुनावी तालमेलको निर्णय गर्नसक्ने छ ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरु संस्थागत तालमेलको पक्षमा छन् भने शेखर कोइराला पक्ष एक्लै चुनावमा जानुपर्ने अडानमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ