वाङले प्रचण्डलाई चीनीया राष्ट्रपतिले शुभकामना पठाएको सुनाए , प्रचण्डद्धारा बिआरआई परियोजना कार्यन्वयनमा पहल लिन आग्रह

वाङले प्रचण्डलाई चीनीया राष्ट्रपतिले शुभकामना पठाएको सुनाए , प्रचण्डद्धारा बिआरआई परियोजना कार्यन्वयनमा पहल लिन आग्रह

  • आइतवार, चैत्र १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

चैत्र १३ काठमाण्डौँ । चीनीया विदेशमन्त्री वाङ यी ले माओवादी अध्यक्ष प्रचण्डलाई मेरियट होटलमा भेटे । त्यस भेटका बेला माओवादी अध्यक्षमा निर्वाचित भएकामा चीनीया कम्युनिष्ट पार्टी र राष्ट्रपति सि जिन पिङको तर्फबाट शुभकामना पठाएको वाङले जानकारी दिएका थिए । वाङले प्रचण्ड चीनको नजिकको असल मित्र भएको भन्दै प्रचण्डको प्रसंसा गरेका थिए ।

त्यसपछि दुबै देशबीचको सम्बन्ध थप सुदृढ पार्ने जस्ता विषयमा छलफल हुने क्रममा प्रचण्डले बेल्ट एण्ड रोड ईनिसिएटिभ ( बिआरआई ) का परियोजनाहरु कार्यन्वयमा पहल लिन आग्रह गरेका थिए ।
छलफलपत्रि पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता शक्ति बहादुर बस्नेतले चीनीया विदेशमन्त्रीले नेपालको दीर्घकालीन हितका लागि गर्ने निर्णयमा चीनको सम्मान रहने बताएका थिए ।
त्यस अघि एमाले अध्यक्ष ओलीले पनि बिआरआई कार्यन्वयन गर्न वाङलाई आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ