चैत्र १३ काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष र चीनीया विदेशमन्त्री वाङ यी बीच मेरियट होटलमा भेटवार्ता सम्पन्न भएको छ ।
एमाले अध्यक्ष केपी ओलीसँगको भेट सकिए लगत्तै प्रचण्डसँग वाङले छलफल शुरु भएको थियो । उनीहरुबीच करीब आधा घण्टा छलफल चलेको छ । भेटवार्तापछि चीनीया टोली बाहिरिएको छ । भने भर्खरै एमाले अध्यक्षको टोली पनि बाहिरिएको छ ।
यस अघि ओलीसँग पनि यी नै विषयमा छलफल भएको थियो । आफ्नो तीन दिने भ्रमण सकेर वाङ आजै स्वदेश फर्कदैछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline