चैत्र १३ काठमाण्डौँ । नेपाल भ्रमणमा रहेका चीनीया विदेशमन्त्री वाङ यी लाई भेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड होटल मेरियटमा पुगेका छन् । माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ यस अघि नै त्याहाँ पुगिसकेका छन् ।
एमाले अध्यक्ष केपी ओली सहित नेताहरुसँगको छलफल सकेर वाङले प्रचण्ड सहित माओवादी नेताहरुलाई भेट्ने छन् ।
ओली नेतृत्वको एमाले टिमसँग अहिले वाङको छलफल चलिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline