निर्वाचन आयोगमा दर्ता भएको सबै दल एकातिर लागोस् र पनि एमालेले चुनाव जीत्छ : ओली

निर्वाचन आयोगमा दर्ता भएको सबै दल एकातिर लागोस् र पनि एमालेले चुनाव जीत्छ : ओली

  • शनिबार, चैत्र १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

चैत्र १२ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएको सबै दल एकातिर लागे पनि एमालेले एक्लैले चुनाव जित्ने दाबी गेका छन् ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले गठबन्धनका पाँच दल त के आयोगमा दर्ता भएका सबै दल मिलेर एमाले बिरुद्ध लागे पनि चुनाव आफूहरुले नै जित्ने दाबी गरे ।
सबै पार्टीहरु अहिले एमालेसँग डराईरहेको भन्दै उनले ५० प्रतिशत मत ल्याएर जीत्ने बताए ।

अहिले राष्ट्रवादी धारको नेतृत्व एमालेले गरेको र ५० प्रतिशत जनताले साथ दिने उनले ठोकुवा गरे । एमालेसँग एक्लै चुनाव लड्दा के हुन्छ भन्ने थाहा भएका कारण काँग्रेस सभापति देउवा पनि गठबन्धनको पक्षमा लागेको ओलीले जिकिर गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ