चैत्र १२ काठमाण्डौँ । बाटो र भवनको बिषयमा विवाद हुँदा जसपा नेपालका प्रमुख सचेतक प्रमोद शाहमाथि सर्लाहीमा सांघातिक हमला भएको छ । उनको टाउकोमा चोट लागेकाले थप उपचारका लागि अहिले हेलिकप्टरबाट काठमाण्डौँ ल्याईदैछ ।
उनलाई जोगाउन खोज्ने उनको सुरक्षा गार्डमाथि समेट कुटपिट गरेर पेस्तोल खोसिएको छ । बाटो र भवन सार्ने विषयमा विवाद हुँदा झडप भएको र त्यही क्रममा सांसदमाथि नै हमला भएको हो । शाह सर्लाही १ का सांसद हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline