चिनियाँ विदेशमन्त्री वाङ काठमाण्डौँ ओर्लिए, भोलीदेखि उच्च स्तरीय राजनीतिक भेटवार्ता गर्ने

चिनियाँ विदेशमन्त्री वाङ काठमाण्डौँ ओर्लिए, भोलीदेखि उच्च स्तरीय राजनीतिक भेटवार्ता गर्ने

  • शुक्रबार, चैत्र ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

चैत्र ११ काठमाण्डौँ । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि काठमाण्डौँ ओर्लिएका छन् ।

परराष्ट्र सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, परराष्ट्रकै चीन महाशाखा प्रमुख लोकबहादुर थापा लगायत सरकारी अधिकारीले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

 

वाङ भारतको नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग वार्ता गरेपछि विशेष विमानबाट २५ सदस्यीय टोलीसहित नेपाल आइपुगेका हुन्।
उनी त्यहाँबाट सिधै बत्तिसपुतलीस्थित होटल द्वारिकाज गएका छन्। उनले राजनीतिक भेटघाट शनिबारदेखि थाल्ने भएका छन्। वाङले राष्ट्रपति, प्रधानमन्त्री, समकक्षीसहितका उच्च नेपाली अधिकारीहरुलाई भेट्ने तालिका छ। यस भ्रमणका अवसरमा विभिन्न द्धिपक्षीय सम्झौताहरुमा हस्ताक्षर हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ