चैत्र १०, काठमाडौँ । नेपाली काँग्रेस भित्र गठबन्धन गर्ने नगर्ने बिषयमा मतभेद बढेको छ ।
काँग्रेसको संस्थापन पक्ष सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा गठबन्धनको तयारी लागेको र प्रतिवद्धता जनाएको सार्वजनिक भएपछि कोईराला समुह आक्रोशित बनेको हो ।
शेखर कोईराला समुहको अलग्गै बैठक नै बसेर सभापतिले वा केन्द्रीय समितिले चाँहदैमा गठबन्धन हुन नसक्ने भन्दै खबरदारी गर्ने निष्कर्ष निकालेका छन् ।
उनीहरुले अब पार्टी भित्र पनि आफनो भाग माग्ने नदिए प्रतिरोध गर्ने निष्कर्ष निकालेका छन् ।
महानगर र उपमहानगर बाहेक अन्य स्थानीय तहमा तालमेलको संभावना नरहेको कोईराला समुहको धारणा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline