चैत्र ९ काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुँदैछ । बिहान ११ बजे कार्की पार्टी प्यालेस बबरमहलमा बैठक शुरु हुनेछ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका प्रतिवेदनमाथि छलफल हुनेछ । साथै संगठन र निर्वाचन तयारीको अवस्था बारे प्रदेश अध्यक्षहरुले रिपोर्ट पेश गर्नेछन् ।
आजको बैठकले आँउदो स्थानीय तहको निर्वाचन, चुनावी घोषणा पत्र र उम्मेद्धारको मापदण्डका बारेमा छलफल गर्ने नेताहरुले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline