गणतन्त्र संभव छैन भन्नेहरु अझै पनि षड्यन्त्र गरिरहेका छन्, माओवादी बलियो भए मात्रै परास्त गर्न सकिन्छ : प्रचण्ड

गणतन्त्र संभव छैन भन्नेहरु अझै पनि षड्यन्त्र गरिरहेका छन्, माओवादी बलियो भए मात्रै परास्त गर्न सकिन्छ : प्रचण्ड

  • मङ्लबार, चैत्र ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

चैत्र ८ जनकपुर । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपालमा मधेशले जहिले पनि परिवर्तनको पक्षमा साथ दिएको भन्दै अझै पनि देशमा अनेक षड्यन्त्र रहेकाले त्यसलाई परास्त गर्नु पर्ने बताएका छन् ।
आज धनुषामा मधेश प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणलाई संवोधन गर्दै उनले माओवादी बलियो भए मात्रै परिवर्तन विरोधी प्रतिक्रान्तिहरुलाई परास्त गर्न सकिने भन्दै मधेशबाटै जीतेर आफू दोस्रो पटक प्रधानमन्त्री भएको बताए ।

७० सालमा आफू काठमाण्डौबाट हारे पनि मधेशको सिराहाबाट जितेर प्रधानमन्त्री भएको प्रचण्डले उल्लेख गरे ।
१२ बुदे समझदारी र शान्ति सम्झौतापछि मधेश पुरै क्रान्तिमय भएको भन्दै उनले मधेशको यही तागतले प्रतिक्रान्तिकारीहरु पराजीत भएको भन्दै उनले अहिले पनि गणतन्त्र संभव छैन भन्नेहरु रहीरहेको र उनीहरुलाई तिनलाई देशी विदेशी प्रतिकृयावादीहरुले मलजल गरिरहेको दाबी गरे ।
अब आउने निर्वाचनमा मधेशमा माओवादी पहिलो शक्ति हुने गरी लाग्न सबै कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ