प्रचण्ड जनकपुर जाँदै, मधेश प्रदेशको चुनावी प्रशिक्षण आज

प्रचण्ड जनकपुर जाँदै, मधेश प्रदेशको चुनावी प्रशिक्षण आज

  • मङ्लबार, चैत्र ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

चैत्र ८ जनकपुर । आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनकपुर जाँदैछन् । आज जनकपुरको तिरहुत्तियामा प्रदेश स्तरीय चुनावी राजनीतिक प्रशिक्षण कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड सहित नेताहरु त्यता जान लागेका हुन् ।
आज हुने प्रशिक्षणमा २५ सय बढी नेता कार्यकर्ता सहभागी हुने प्रदेश अध्यक्ष प्रल्हाद बुढाथोकीले जनाएका छन् ।
यस अघि अन्य प्रदेशमा माओवादीले प्रशिक्षण सम्पन्न गरीसकेको छ ।
मधेशमा पनि प्रचण्डले आफ्नै तागतमा चुनाव जीत्ने लक्ष राखेर सापेक्ष रुपमा मात्रै तालमेलमा जोड दिन निर्देशन गर्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ