चुनावमा मतपत्रको रंगदेखि गठबन्धन सम्म ओलीको निशानामा, भन्छन् अब एमाले एक्लैले बहुमतको सरकार बनाउछ

चुनावमा मतपत्रको रंगदेखि गठबन्धन सम्म ओलीको निशानामा, भन्छन् अब एमाले एक्लैले बहुमतको सरकार बनाउछ

  • सोमवार, चैत्र ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

चैत्र ७ काठमाण्डौँ । पछिल्लो समय नेकपा एमालेका अध्यक्षले निरन्तर निर्वाचन आयोगप्रति असन्तुष्टी जनाउदै आएका छन् । उनले काँग्रेसको हरियो रुखमय बनाउने गरी मतपत्रको रंग हरियो बनाईएको भन्दै आयोगप्रति खनिने गरेका छन् ।

पाँच दललाई एक्लैले पाखा लगाउने भन्दै आएका ओलीले सोमबार पोलिटब्युरो बैठकमा बोल्दै आयोगले मतपत्रको रङ बदल्ने, उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्ने जस्ता प्रावधान राखिनु राम्रो लक्षण नभएको बताए ।
स्थानीय तहमा गठबन्धनको बर्चस्व नभएकाले जनप्रतिनिधिले पहिल्यै राजीनामा दिनु पर्ने प्रावधान राखिएको र त्यस बिषयमा एमालेसँग सल्लाह नगरेको भन्दै आयोगप्रति ओलीले असन्तुष्टी जनाए ।
अब तीन वटै तहमा बहुमत ल्याएर सरकार चलाउनु पर्ने भन्दै ओलीले त्यसको तयारी गर्न पार्टी पक्तिलाई निर्देशन पनि दिएका छन् ।
उनले गठबन्धनलाई पछारेर एमाले एक्लैले बहुमतको सरकार बनाउने पनि दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ