तपाईलाई एमसीसीको बिरोध गर्न लाज लाग्दैन ? देउवालले रावललाई गरे प्रश्न

तपाईलाई एमसीसीको बिरोध गर्न लाज लाग्दैन ? देउवालले रावललाई गरे प्रश्न

  • सोमवार, फाल्गुन ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

फागुण ३० नुवाकोट । प्रधानमन्त्री शेर बहादुर देउवाले नुवाकोट पुगेर एमसीसीको बिरुद्ध बोल्दै आएका एमाले नेता भीम रावलप्रति आक्रोश पोखेका छन् ।
नुवाकोटमा आज किस्पाङ गाँउपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले आफ्नै पार्टीका प्रधानमन्त्री ओलीले आफै मन्त्री भएका बेला संसदमा दर्ता गरेको एमसीसी आफूले अनुमोदन गराँउदा किन बिरोध ? त्यही बेला किन बिरोध नगरेको ? अहिले बिरोध गर्न लाज लाग्दैन ? भन्दै प्रश्न गरेका हुन् ।
बिरोध नै गर्नु थियो भने मन्त्री छाडेर राजीनामा दिएर आउनु पथ्र्यो नि ? देउवाले भने ।
देउवाले एमसीसी पास गर्दा भीम रावलको किन टाउको दुख्ने ? त्यो बेला तपाईको दिमाग खुस्किएको थियो ? निकै बेर देउवाले रावलको टिप्पणीमा समय खर्चिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ