फागुण २८ काठमाण्डौँ । बीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरवागी एमाले प्रवेश गरेका छन् ।
उनलाई आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
जसपा जातिवादी भएको भन्दै उनी एमाले प्रवेश गरेका हुन् । तर स्रोतका अनुसार सरवागी आगामी कार्यकालका लागि पनि मेयरको टिकट पाउने सुनिश्चित भएपछि एमाले प्रवेश गरेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline