निर्वाचन आयोगले १७ दलसँग छलफल गर्दै

निर्वाचन आयोगले १७ दलसँग छलफल गर्दै

  • शुक्रबार, फाल्गुन २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

फागुण २७ काठमाण्डौँ । आसन्न स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोगले आज १७ राजनीतिक दलसँग छलफल गर्दै छ।
दलहरुसँग चुनावको तयारी र आचार संहिता जस्ता विषयमा केन्द्रीत भएर आयोगले छलफल गर्न लागेको हो ।
छलफलका लागि संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका १७ दललाई बोलाइएको छ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने यसअघि नै घोषणा गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ