नेपाल एकचीन प्रति प्रतिवद्ध छ, बिआरआई नेपालका लागि अनुकुल : राष्ट्रपति

नेपाल एकचीन प्रति प्रतिवद्ध छ, बिआरआई नेपालका लागि अनुकुल : राष्ट्रपति

  • शुक्रबार, फाल्गुन २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं फागुण २७। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिवद्ध रहेको स्पष्ट पारेकी छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले नेपाल–चीन सम्बन्ध प्राचीनकालदेखिको रहेको र यसमा हिमालय हुँदै साँस्कृतिक सम्बन्ध गहिरो रुपमा गाँसिएको भन्दै सो प्रतिवद्धता जनाएकी हुन् ।

समय कालखण्डमा विभिन्न परीक्षाको सामना गर्नु परे पनि नेपाल र चीनबीचको सम्बन्ध अहिले समस्या रहित रहेको राष्ट्रपतिले बताईन् ।
राष्ट्रपति भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालका लागि उपयुक्त रहेपनि यसको कार्यान्वयनमा ढिलाई भईरहेको बताईन् ।
२०१७ मै नेपालले बिआरआईमा आवद्ध हुने निर्णय गरे पनि हाल सम्म कार्यन्वयनमा गएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ