फागुण २५ काठमाण्डौँ । नेपाली काँग्रेसले घर घर जाऔँ, काँग्रेसलाई जिताऔँ भन्ने एक महिने चुनावी अभियान थालेको छ । यो अभियानमा सबै जिल्लामा केन्द्रीय नेताहरु परिचालित गर्ने काग्रेसको योजना छ ।
तल्लो स्तरसम्म पुगेर अवस्थाको विष्लेषणपछि मात्रै गठबन्धन गर्ने वा नगर्ने बारे निर्णय लिने उपसभापति धनराज गुरुगंले जानकारी दिए । अहिले तत्काल गठबन्धन गर्ने या नगर्ने भन्नेमा आफूहरु नबोल्ने उनले पत्रकार सम्मेलनमा बताए ।
यस्तो छ काँग्रेसको एक महिने कार्यक्रम :
https://www.mirmireonline.com/wp-content/uploads/2022/03/Congress.pdf
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline