काँग्रेसको चुनावी अभियान घोषणा हुँदैः घर घर जाऔँ, काँग्रेसलाई जिताऔँ

काँग्रेसको चुनावी अभियान घोषणा हुँदैः घर घर जाऔँ, काँग्रेसलाई जिताऔँ

  • बुधबार, फाल्गुन २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

फागुण २५ काठमाण्डौँ । नेपाली काँग्रेसले आज स्थानीय तहको चुनावी अभियानको सार्वजनिक घोषणा गर्दैछ । दिँउसो तीन बजे पत्रकार सम्मेलन गरेर सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले यो अभियानको उद्घाटन गर्नेछन् ।
यस पटक ठूलो पार्टी बन्ने लक्ष्यका साथ घर घर जाऔँ, काँग्रेसलाई जिताऔँ भन्ने नारा काँग्रेसले तय गरेको छ ।
काँग्रेस स्थानीय तह र संसदमा दोस्रो ठुलो दलको रुपमा रहेको छ । अब नेकपा फुटेको र सरकारको समेत नेतृत्व गरेको फाईदा उठाँउदै यस पटक पहिलो हुन काँग्रेस लागि परेको छ ।
यस अभियानमा एमसीसीमा छरिएको भ्रम चिर्न पनि काँग्रेसले सँगै रणनीति बनाएको छ । साथै सापेक्ष रुपमा तालमेल गर्ने वा गठबन्धन कायम राख्ने भन्नेमा एकीन नभए पनि देउवाले गठबन्धनका सदस्यहरुको बिरोध नगर्न र पार्टीको हिजोको पोजिसन सम्झिन निर्देशन दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ