प्रधानमन्त्री देउवाद्धारा नेता कार्यकर्तालाई निर्देशनः गठबन्धन बिरुद्ध नबोल्नु, विगतको काँग्रेसको पोजिसन बुझ्नु

प्रधानमन्त्री देउवाद्धारा नेता कार्यकर्तालाई निर्देशनः गठबन्धन बिरुद्ध नबोल्नु, विगतको काँग्रेसको पोजिसन बुझ्नु

  • मङ्लबार, फाल्गुन २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

फागुण २४ काठमाण्डौँ । प्रधानमन्त्री शेर बहादुर देउवा आगामी निर्वाचनमा गठबन्धन मैत्री हुने देखिएका छन् । उनले आज पार्टी कार्यलयमा भएको बैठकलाई संवोधन गर्दै चुनावी अभियान चलाउदा गठबन्धनका सदस्यहरुको चित्त दुख्ने कुरा नबोल्न समेत चेतावनी दिएका छन् ।
उनले विगतमा भएको निर्वाचनमा काँग्रेसको पोजिसनको बारेमा चर्चा गर्दै अहिले गठबन्धन बिरुद्ध नलाग्न निर्देशन दिएका हुन् ।
काँग्रेसमा संस्थापन ईतर शेखर कोईराला समुह गठबन्धन गरेर चुनावमा जान नहुने पक्षमा रहेका बेला देउवाको यो निर्देशन आएको हो ।
आजको छलफलमा घर घर जाऔँ, नेपाली काँग्रेसलाई जिताऔँ अभियान का बारेमा छलफल भएको एक नेताले जानकारी दिए ।
गठबन्धनकै आधारमा एमसीसी अनुमोदन हुन सफल भएको र अब यो गठबन्धन टुटे फेरी वाम गठबन्धन बन्न सक्ने र त्यसले काँग्रेसलाई खतरा पैदा हुने बुझेर देउवाले गठबन्धनमैत्री वातावरण बनाउन दिर्नेशन दिएको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ